काठमाडौं– भदौ १४ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘वर एण्ड बधु’ को नयाँ गीत ‘तिमीसंग…’ सार्वजनिक भएसंगै अभिनेत्री आँचल शर्माको चर्चा बढेको छ । आँचलको चर्चा चल्नुको कारण गीतमा उनले दिएको हट रोमान्टिक सीन हो । गीतको भिडियोमा आँचल र अभिनेता विवेक कर्माचार्य अलि बढी नै रोमान्टिक देखिएका छन् । बाथटबमारोमान्टिक भएको यो जोडि गीतका कारण चर्चाको विषय बनेका हुन् । तर आँचलको कुरा सुन्ने हो भने उनी यो सीन गर्नु पर्दा आँखाबाट आँशु झारेको बताउँछिन् । गीत सार्वजनिक समारोहमा आँचलले आफूलाई सकेसम्म उक्त दृष्य गर्नु नपरे पनि हुन्थ्यो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...