‘दयारानी’ हुँदै ‘ईश्वर’ पुगेकी कृष्टिन

July 22, 2024 at 12:28 PM

काठमाडौं। केही गुरुङ चलचित्रहरूमा प्रमुख भूमिकामा अभिनय गरेकी कृष्टिन गुरुङले केही समयअघि रिलिज भएको नेपाली चलचित्र ‘दयारानी’मा छोटो भूमिकामा अभिनय गरेकी थिइन्। अब उनी साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘ईश्वर’मा नायिकाकै रूपमा दर्शकमाझ आउँदै छिन्। गुरुङ फिल्ममा ग्रामीण चरित्र निर्वाह गरेकी कृष्टिनले ‘ईश्वर’मा पनि त्यही चरित्रलाई निरन्तरता दिएकी छन्। “यस चलचित्रमा मेरो चरित्रको नाम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...