यस्ताे छ ‘आउट लः दफा २१९’ काे टिजर

July 23, 2024 at 05:33 AM
1 min read

काठमाडौँ- अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिकामा रहेको फिल्म ‘आउट लः दफा २१९’ को टिजर सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो। १ मिनेट २७ सेकेण्डको टिजरमा अपराधी पक्रिन गरेको संघर्ष देखाइएको छ। एक्सन जनरामा बनेको फिल्म असोज ३ मा प्रदर्शन हुनेछ। फिल्ममा सुशीलसहित शिक्षा संग्रौला, नरेश पौड्याल, सुमन भण्डारी, हेम गुरुङ, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...