फिल्म ‘यो मन त मेरो नेपाली हो’को ‘आँखै रसिलो’ बोलको गीत रिलिज

July 23, 2024 at 07:01 AM

काठमाडौं । नेपाली चलचित्र फिल्म ‘यो मन त मेरो नेपाली हो’को ‘आँखै रसिलो’ बोलको गीत सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमकाबीच दीपक शर्माको शब्द तथा संगीत रहेको गीत ‘आँखै रसिलो’को म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा गायिका अस्मिता अधिकारी र गायक सविन सुवेदीले स्वर दिएका छन् भने गीतलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...