क्राइम थ्रिलर ‘देवी’को दुई पोस्टर सार्वजनिक

July 24, 2024 at 05:59 AM

द सिनेमा टाइम्स, काठमाडौं – नाजिर हुसेन, गौरव पहारी तथा शिल्पा मास्के स्टारर ‘देवी’ले आफ्ना दुई शीर्ष पुरुष कलाकारको पात्र पोस्टर सार्वजनिक गरेको छ । सिनेमाले अभिनेता गौरव पहारी र नाजिर हुसेनको पात्र चित्र सार्वजनिक गरेको हो । सिनेमाकी मुख्य अभिनेत्री शिल्पा मास्केको चरित्र पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ । सञ्जोग राई सिनेमाका निर्देशक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...