काठमाडौं : नयाँ सिनेमा ‘लाइफ ड्यामेज’को निर्माण घोषणा गरिएको छ। शुक्रबार काठमाडौंको कमलादी स्थित गणेश मन्दिरमा पूजा गर्दै सिनेमाको घोषणा गरिएको हो। सिनेमा फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुँदैछ। सिनेमालाई निमेष श्रेष्ठले निर्देशन गर्दैछन्। निमेष तिनै व्यक्ति हुन् जो केही वर्षयता कन्टेन्ट कृयटरको रुपमा निकै चर्चित छन्। निमेषले यसै सिनेमा मार्फत निर्देशनमा डेव्यू गर्न लागेका …
सिनेमा ‘लाइफ ड्यामेज’को घोषणा, मुख्य कलाकारमा सुरक्षा र निमेष Read More »
The post सिनेमा ‘लाइफ ड्यामेज’को घोषणा, मुख्य कलाकारमा सुरक्षा र निमेष first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...