बागमती र्‍याफ्टिङमा ‘मोदीबेनी’का वर्षा र अमर

July 28, 2024 at 06:51 AM
1 min read

काठमाडौं। श्रावण १८ गते रिलिज हुने नेपाली सिनेमा ‘मोदीबेनी’का कलाकारहरू वर्षा सिवाकोटी र अमर प्रताप श्रेष्ठले बागमती नदिमा र्‍याफ्टिङको शुभारम्भ गरेका छन्। नेपाल नदी संरक्षण संस्था, फ्रेन्ड्स क्लब र बागमती सफाइ महाअभियानको सहकार्यमा बागमती नदी महोत्सव महाजल जात्रा अन्तर्गत शनिवार र्‍याफ्टिङको शुभारम्भ भएको हो। थापाथली पुलबाट चोभारसम्म वर्षा र अमरले र्‍याफ्टिङ गरेका थिए। अभिनेत्री वर्षा …

बागमती र्‍याफ्टिङमा ‘मोदीबेनी’का वर्षा र अमर Read More »

The post बागमती र्‍याफ्टिङमा ‘मोदीबेनी’का वर्षा र अमर first appeared on Sur Cinema.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...