वर्षा र अमर प्रतापले गरे बागमती नदिमा र्‍याफ्टिङको शुभारम्भ

July 28, 2024 at 10:01 AM

रंगखबर, काठमाडौँ: श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’का कलाकारहरू वर्षा सिवाकोटी र अमर प्रताप श्रेष्ठले बागमती नदिमा र्‍याफ्टिङको शुभारम्भ गरेका छन्। नेपाल नदी संरक्षण संस्था, फ्रेन्ड्स क्लब र बागमती सफाइ महाअभियानको सहकार्यमा बागमती नदी महोत्सव महाजल जात्रा अन्तर्गत शनिवार र्‍याफ्टिङको शुभारम्भ भएको हो। थापाथली पुलबाट चोभारसम्म वर्षा र अमरले र्‍याफ्टिङ गरेका थिए। अभिनेत्री वर्षा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...