काठमाडौं– कलाकार दीपक राज गिरि सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । उनले समय–समयमा व्यंग्यात्मक तथा रोचक स्टाटससहित तस्विरहरुसमेत शेयर गरिरहेका हुन्छन् । समाज र राजनीतिक गतिविधिलाई लिएर उनका स्टाटस निकै घतलाग्दा हुन्छन् । ती पोस्टहरुलाई हजारौँ लाइक तथा कमेन्ट प्राप्त हुन्छ । दीपकराज गिरि अभिनयमा मात्र अब्बल छैनन्, उनी भगवान शिवको भक्तिभावमा पनि उत्तिकै विश्वास राख्छन् । शिवरात्रि उनलाई सबैभन्दा मनपर्ने पर्व हो भने भगवान शिव उनलाई मनपर्ने भगवान । त्यसैले आज साउनको दोस्रो सोमवार उनले आफ्नी श्रीमतीसहितको तस्विर सञ्जालमा पोस्ट्याएका छन् । उनले घाँटीमा रुद्राक्ष माला, ओम जय शिव ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...