फिल्म ‘मोदीबेनी’को ‘फुड एन्ड इन्टरटेन्मेन्ट अफर’, टिकट देखाउँदा विभिन्न छुट पाइने

July 31, 2024 at 06:08 AM

काठमाडौं । साउन १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’ले ‘मोदीबेनी फुड एन्ड इन्टरटेनमेन्ट अफर’ ल्याएको छ । यो अफरअन्तर्गत नेपालभर यो चलचित्र हेर्ने दर्शकले चलचित्र हेरेको एक महिनासम्ममा विभिन्न रेस्टुरेन्टहरू तथा काठमाडौंका लोकल फार्म र स्काइवाकमा आकर्षक छुट सुविधा प्राप्त गर्नेछन् । आन्तरिक पर्यटकको लागि प्रमुख आकर्षणमा रहेको काठमाडौंको कमलादीमा रहेको स्काइवाक टावरमा लाग्ने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...