अर्जुन कुमारको ‘सानो संसार’ पोस्टर सार्वजनिक

August 1, 2024 at 10:13 AM

द सिनेमा टाइम्स, काठमाडौं – अर्जुन कुमारको लगानीमा निर्माण भएको सिनेमा ‘सानो संसार’को पोस्टर सार्वजनिक भएको छ । दशैं घटस्थापना अर्थात असोज १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको पोस्टरमा मुख्य चार पात्रलाई चित्रण गरिएको छ । पारिवारिक कथावस्तुमा बनेको यो सिनेमाबाट हाँस्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भुमिका रहेको छ । सिनेमामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...