बाह्रबिसेबाट दयाहाङ राई स्टारर ‘कार्साङ’को छायांकन सुरु

August 1, 2024 at 09:58 AM

फिल्म ‘कार्साङ’को छायांकन सुरु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसेबाट फिल्मको यसै साताबाट छायाँकन सुरु भएको हो । अभिनेता दयाहाङ राई पाँच महिनापछि फिल्म छायांकनमा फर्किए । उक्त नगरपालिकाको यार्सा गाउँमा केही दिनदेखि शेर्पा समुदायको कथावस्तुमा आधारित फिल्मको छायांकन चलिरहेको छ । दयाहाङले बिहीबारदेखि छायांकन सेट ज्वाइन गर्दैछन् । ‘कार्साङ’को कुरा गर्दा यो फिल्ममा दयाहाङले शेर्पा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...