अरुणा भट्टराई- काठमाडौं– साउने संक्रान्तिसंगै यो वर्षका महत्वपूर्ण चाडपर्वहरु प्रारम्भ भएसंगै नयाँ नयाँ नेपाली फिल्महरुको प्रदर्शन मीति सार्वजनिक हुने क्रम बढेको छ । साउनदेखि झण्डै मंसिरसम्म अर्थात जनै पूर्णिमा, गाईजात्रा, तीज, दशैँ, तिहारहुँदै छठसम्म प्रदर्शन हुने नयाँ फिल्महरुको सूचि नै करिव–करिव सार्वजनिक भैसकेको छ । चाडपर्वलाई लक्षित गर्दै प्रदर्शन हुने यी नयाँ फिल्महरुले आफ्नो प्रचार–प्रसारको थालनी पोस्टर सार्वजनिकमार्फत गर्न थालेका छन् । साउनको तेस्रो साता अर्थात भोलि साउन १८ गतेदेखि नयाँ नेपाली फिल्म ‘मोदीबेनी’ प्रदर्शनमा आउँदैछ । बुधवार आयोजित प्रीमियर शोमा यो फिल्मले ‘सरप्राइज प्याकेज’ को रुपमा प्रशंसा बटुलेको छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...