९७औँ एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) मा नेपाली चलचित्रको लागि आवेदन खुला

August 2, 2024 at 04:02 AM

काठमाडौं – द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस्ले सन् २०२५ मार्च २ तारिख आइतबारका दिन आयोजना गर्ने ९७औँ एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) मा ‘विदेशी भाषी चलचित्र’ विधामा नेपाली चलचित्रको लागि आवेदन खुलाइएको छ। उक्त अवार्डको प्रतियोगितामा नेपाली चलचित्रलाई सहभागी गराउन ‘विदेशी भाषी चलचित्र छनोट समिति (नेपाल)’लाई एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...