काठमाडौं– काठमाडौंको सामाखुसीमा रहेको सिटी स्क्वायर मलमा क्यूएफएक्स चेनको नयाँ सिनेमा हल सञ्चालनमा आएको छ । बिहीवार साँझ अभिनेताहरु दीपकराज गिरी, किरण केसी, रमेश उप्रेती, जीतु नेपाल, निर्मल शर्मा, गायक प्रकाश सपूत तथा अभिनेत्री नीति शाहले संयुक्त रुपमा उक्त सिनेमा हलको उद्घाटन गरेका हुन् । तीन वटा पर्दा रहेको यो सुविधा सम्पन्न सिनेमा हलमा ४ सय ९७ दर्शकले एक साथ फिल्म हेर्न सक्ने छन् । सिटी स्क्वायर मलको नौ तल्लामा खुलेको सिनेमा हलको ११ औँ र १२ औँ तल्लामा दर्शकलाई रिफ्रेसमेन्ट गर्नु परेको खण्डमा कसमी बार एण्ड लाउन्ज समेत सञ्चालनमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...