काठमाडौं– लक्ष्मण सुवेदीको लेखन तथा निर्देशनमा बनेको नयाँ नेपाली फिल्म ‘सतीदेवी’ सेन्सर पास भएको छ । सुवेदीकै लगानीमा निर्माण भएको यो फिल्मलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । यो सर्टिफिकेटसँगै अब यो फिल्म सबै उमेरका दर्शकले हेर्न पाउनेछन् । सामाजिक कथामा निर्माण भएको यो फिल्मत्रले देशमा जति नै परिवर्तन आए पनि परिवर्तिन हुन नसकेको महिलाको कथालाई मुख्य विषय बनाएको छ । बाबु–छोरीको कथा समेत चित्रण गरिएको यो फिल्मले समाजमा गरिने छोराको चाहना, छोरीको महत्वलगायतको विषयसमेत देखाउने निर्देशक सुवेदीले बताए । यो फिल्मले आमा–छोरी र दिदि–बहिनीबीचको सम्बन्धलाई देखाएको छ । २ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...