नम्रता सापकोटा: नम्बरी सुनकी सोझी युवती

August 3, 2024 at 05:43 AM

काठमाडौं। अभिनेत्री नम्रता सापकोटा यही साउन २५ गतेबाट रिलिज हुने चलचित्र ‘नम्बरी सुन’मार्फत दर्शकमाझ आउँदै छिन्। नम्रता यस चलचित्रमा एक ग्रामीण सोझी युवतीको भूमिकामा देखिन लागेकी छिन्। नम्रताले खुलासा गरे अनुसार, उनी खानदानी परिवारको मुखियाकी छोरीको भूमिकामा छिन्। “मेरो पात्र एक साधारण र निस्वार्थ युवती हो, जो आफ्नो प्रेम प्राप्तिका लागि सङ्घर्ष गर्छे,” उनले भनिन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...