जापानमा बिक्री भयो ‘मोदीबेनी’, कहिले हुन्छ रिलिज ?

August 4, 2024 at 01:35 PM

काठमाडौं। शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘मोदीबेनी’ जापानमा रिलिज हुने भएको छ। सुवास लामिछानेको नेतृत्वमा रहेको जापानी कम्पनी ‘भिजोनिया कम्पनी लिमिटेड’ले यो चलचित्रको जापान प्रदर्शन अधिकार खरिद गरेको हो। चलचित्र रिलिज पछि दर्शकबाट राम्रो प्रतिक्रिया आएका कारण जापान अधिकार बिक्री भएको सह निर्माता हरि श्रेष्ठले बताए। उनले दर्शकबाट गजबको प्रतिक्रिया प्राप्त भइरहेको बताए। जापानमा केही […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...