‘पुजार सार्की’मा भित्रिए पल शाह

December 9, 2023 at 12:24 PM

नायक पल शाहले दिनेश राउतको निर्देशनमा बन्न लागेको चलचित्र ‘पुजार सार्की’ साइन गरेका छन् । निर्माणपक्षले आज एक तस्वीर सार्वजनिक गर्दै चलचित्रमा पल शाह भित्रिएको पुष्टी गरेको हो । यो चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् । चलचित्रमा सुभाष भुसालको लगानी रहनेछ । चलचित्रमा नायकद्धय प्रदीप खड्का र आर्यन सिग्देल अनुवन्धित भैसकेका छन् । योसँगै दिनेशको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...