प्रियंका कार्कीको ‘माईली’ शुभमुहूर्त

August 5, 2024 at 07:10 AM

द सिनेमा टाइम्स, काठमाडौं – सोमबार राजधानीको भद्रकाली मन्दिरमा सिनेमा ‘माइली’को मुहूर्त गरिएको छ । बाबु साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने सिनेमाको मुहूर्त समारोहमा सिनेमाका कलाकार र प्राविधिकको उपस्थितिमा रहेको थियो । रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने सिनेमामा प्रियंका कार्की, करिश्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...