काठमाडौं- अभिनेता गौरव पहारीले फिल्मी करियरमा फरक–फरक चरित्र निर्वाह गरेका छन् । कमेडी, प्रेमकथा, एक्सन, राष्ट्रप्रेमजस्ता फरक-फरक फ्लेभरका फिल्ममा अभिनय गरे । फरक-फिल्ममा फरक चरित्र निर्वाह गरेका गौरव यही शुक्रवारदेखि प्रदर्शनमा आउने फिल्म ‘नम्बरी सुन’मा एकै पात्रमा फरक फरक फ्लेभर दिँदैछन् । ‘म एउटै पात्रले कमेडी, रोमान्स, ड्रामा, एक्सन सबै क्यारेक्टर गरेको छु । फिल्मपिच्छे फरक चरित्र निभाइरहेको म एउटै फिल्ममा धेरै जनरालाई अंगाल्दा चुनौती धेरै थियो । सबै चरित्रहरु एउटै क्यारेक्टरमा देखिनुपर्ने भएकाले पनि नम्बरी सुनमा काम गर्न सहमत भएँ’ गौरव भन्छन् । फिल्ममा गौरव तल्लो वर्गको र अभिनेत्री नम्रता सापकोटा माथिल्लो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...