भद्रकालीमा ‘माइली’ शुभ मुहूर्त

August 6, 2024 at 05:14 AM

काठमाडौं । सोमबार राजधानीको भद्रकाली मन्दिरमा सिनेमा ‘माइली’को मुहूर्त गरिएको छ । बाबु साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने सिनेमाको मुहूर्त समारोहमा सिनेमाका कलाकार र प्राविधिकको उपस्थितिमा रहेको थियो । रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने सिनेमामा प्रियंका कार्की, करिश्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी, सरिता भण्डारी, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...