अमेरिकाको कम्पनी एटमुनद्वारा नेपाली-हिन्दी फ्युजन गीत ‘झ्याइँ’ निर्माण, न्यूयोर्कको टाइम्स स्क्वायरमा देखाइने

August 7, 2024 at 08:11 AM

काठमाडौं। अमेरिकाको प्रोडक्सन कम्पनी ‘एटमुन’ले नेपाली र हिन्दी फ्युजनको नयाँ गीत ‘झ्याइँ’ निर्माण गरेको छ, जुन अगस्ट ९ मा न्युयोर्कको टाइम्स स्क्वायरबाट सार्वजनिक गरिने छ। मिडिया रिपोर्टका अनुसार लगभग १० करोड रुपैयाँ खर्चेर बनेको यो गीतमा मन्जयाश्री भट्ट र देव नेगीले स्वर दिएका छन्। गीतमा नेपाली चर्चित लोकगीत समेटिएको छ र मन्जयाश्री आफैँ भिडियोमा देखिएकी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...