‘नरसिंहा अवतार’ मार्फत महानायक हमालको कमब्याक

August 8, 2024 at 09:49 AM
1 min read

काठमाडौँ- महानायक राजेश हमालको मुख्य भूमिकामा फिल्म ‘नरसिंहा अवतार’ बन्ने भएकाे छ। निर्देशक दिवाकर भट्टराईले सोमबार थिम पोस्टर सार्वजनिक गर्दै हमाल अभिनीत फिल्मको नाम ‘नरसिंहा अवतार’ राखिएको जानकारी दिएका हुन्। यही फिल्मबाट महानायक हमालले ८ वर्षपछि कमब्याक गर्दैछन्। महानायक हमाल केही दिनअघि फिल्ममा अनुबन्धित भएका थिए। थिम पोस्टरमा रातो र निलो रङ प्रयोग छ। दायामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...