कस्तो छ रमित ढुंगाना निर्देशित ‘नमेटिने घाउ’को ट्रेलर ?

August 8, 2024 at 12:33 PM

अभिनेता रमित ढुङ्गानाको निर्माण तथा निर्देशन रहेको फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गरिएको हो । ट्रेलरमा एसिड आक्रमणका पीडितको पीडा र संघर्षलाई मर्मस्पर्शी रुपमा देखाइएको छ । सार्वजनिक ट्रेलरमा प्रधानमन्त्री ओलीले एसिड पीडितहरूलाई न्याय दिने प्रतिबद्धता जनाएको दृश्य समावेश छ । ट्रेलरमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, पूर्व शिक्षा मन्त्री […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...