‘नरसिंहा: अवतार’बाट राजेश हमालको कम ब्याक

August 8, 2024 at 02:04 PM

काठमाडौं। निर्देशक दिवाकर भट्टराईको आगामी चलचित्र ‘नरसिंहाः अवतार’ निर्माण घोषणा गरिएको छ। यससँगै सार्वजनिक गरिएको थिम पोस्टरले चलचित्र युद्ध र शान्तिको विषयवस्तुमा आधारित हुने सङ्केत गरेको छ। पोस्टरमा रातो (आगो) र निलो (पानी) रङ्गको प्रयोगले द्वन्द्व प्रधान कथाको आभास गराएको छ, जहाँ नरसिंहको उग्र अवतार देख्न सकिन्छ। चलचित्रको मुख्य आकर्षण भने महानायक राजेश हमालको कम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...