स्क्रिप्टदेखि छायाङ्कनसम्म: कलाकार नरेन खड्कासँग ‘बुलाँकी’को यात्रा

August 9, 2024 at 03:15 AM

काठमाडौं। छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा टोपेन्द्र बिस्टले निर्माण गरेको नेपाली चलचित्र ‘बुलाँकी’ साउन ३२ गते पुनः रिलिज हुँदैछ। लक्ष्मण सुनारले निर्देशन गरेको यस चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, बिराज विष्ट, सरस्वती खत्री लगायतको अभिनय रहेको छ। यस अन्तरवार्तामा खड्काले चलचित्रको स्क्रिप्ट, छायाङ्कन प्रक्रिया र ग्रामीण जीवनशैलीको सही प्रस्तुतीकरणमा आएका चुनौतीहरूको बारेमा आफ्नो विचार व्यक्त गरेका छन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...