‘अवतार ३’ २०२५ को डिसेम्बर १९ मा रिलिज हुने, क्यामरुनले देखाए झलक

August 11, 2024 at 10:38 AM

डिज्नीको विशाल फ्यान इभेन्ट ‘डि२३’मा हलिउड निर्देशक जेम्स क्यामरुनले आफ्नो चलचित्र अवतारको तेस्रो भाग ‘अवतार: फायर एन्ड एश’ घोषणा गरेका छन्। उनले बताए अनुसार यो फिल्म २०२५ को डिसेम्बर १९ मा रिलिज हुनेछ। क्यामरुनले यो चलचित्रलाई “अपेक्षा नगरेको तर चाहेको कुरा” भनेर वर्णन गरेका छन्। क्यामरुनले दर्शकलाई ‘कूल कन्सेप्ट आर्ट्स’को झलक देखाए, जसमा पात्रहरू आकाशमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...