तीन नयाँ पोस्टरमा ‘वर एण्ड बधु’

August 11, 2024 at 01:12 PM
1 min read

काठमाडौं- भदौ १४ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘वर एण्ड बधु’ का तीन नयाँ पोस्टर रिलिज गरिएको छ । सार्वजनिक तीन पोस्टरमध्ये दुई वटा पोस्टरमा मुख्य अभिनेत्री आँचल शर्मा तथा अभिनेता विवेक कर्माचार्यलाई रोमान्टिक अवतारमा देखाइएको छ । यस्तै, एक पोस्टरमा भने फिल्मका अधिकांश कलाकारहरु अटाएका छन् । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्ममा विजय लामा, किरण केसी, रविन्द्र खड्का, श्रृष्टी खड्का, हिमेश पन्त, कुसुम शर्मा, दिनेश काफुले, सिता न्यौपाने, अंशु महर्जन, सरिता लामिछाने, गरिमा शर्मा लगायतका कलाकारहरुको अभिनय छ । प्रदीप भारद्वजको लेखन रहेको यो फिल्मका कार्यकारी निर्माता डाक्टर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...