अमेरिकामा रचना, शान्ति श्री, करिश्मा र ज्योतीको धमाकेदार प्रस्तुति

August 11, 2024 at 12:52 PM

काठमाडौं। गायिका रचना रिमाल र शान्ति श्री परियारले अमेरिकाको बोस्टनमा आयोजना गरिएको ‘अब नाच्छ अमेरिका’ कार्यक्रममा दर्शकहरूलाई आफ्नो सुरिलो धुन र मनमोहक प्रस्तुतिले मन्त्रमुग्ध बनाएका छन्। फ्लाई नेपालद्वारा आयोजित यस तीज विशेष कार्यक्रममा करिश्मा ढकाल र ज्योति मगरले पनि आफ्नो आकर्षक प्रस्तुतिबाट दर्शकहरूलाई धित मर्ने गरी नचाएका थिए। ‘अब हाँस्छ अमेरिका’ कार्यक्रमको सफलतापछि, आयोजकहरूले नेपाली […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...