के ‘नरसिंहा’मा राजेश हमाल र नीति शाहको जोडी बाँधिन्छ ?

August 11, 2024 at 12:45 PM

काठमाडौं। दिवाकर भट्टराईले निर्देशन गर्ने आगामी चलचित्र ‘नरसिंहाः अवतार’बाट अभिनेता राजेश हमालको कम ब्याक हुने भएपछि यो चलचित्र घोषणादेखि चर्चामा छ। यसै चलचित्रमा नायिका नीति शाहको भूमिका पनि पक्का भएको छ, जसको लुक्स हालै सार्वजनिक गरिएको छ। सार्वजनिक लुक्समा नीतिलाई महँगो पहिरन र गहनामा सजिएको देख्न सकिन्छ, जसले चलचित्रमा उनको भूमिकालाई अझै रहस्यमय बनाएको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...