‘सालार’को गीतमा नेपालकी मेनुका पौडेलको स्वर

December 11, 2023 at 06:09 AM

द सिनेमा टाइम्स, काठमाडौं – नेपालकी मेनुका पौडेल भारतको गायन रियालिटी शो ‘इन्डियन आइडल’का कारण चर्चामा छिन् । आफ्नो उम्दा प्रस्तुतीले धेरैको नजरमा परेकी उनले भारतको ठूलो सिनेमा ‘सलार’मा पाश्र्व गायनको अवसर पाएकी छन् । उनलाई यो अवसर ‘इन्डियन आइडल’मा दिएको प्रस्तुतीले नै दिलाएको हो । सोनी टेलिभिजनमा आइतबार राति प्रशारित शोमा मेनुका स्वयंले आफूले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...