काठमाडौं- साउन २५ गतेदेखि छायांकनमा गएको फिल्म ‘के घर के डेराः घर नम्बर २’ को प्रदर्शन मिति तय गरिएको छ । वितरक कम्पनी रिच इन्टरटेन्मेन्टका प्रमुख करण श्रेष्ठले यो फिल्म माघको ११ गते रिलिज हुने जानकारी दिएका छन् । करणले भने–‘हामीले निर्माता र प्रदर्शकसँग सल्लाह गरेर फिल्मको प्रदर्शन मिति माघको ११ गतेलाई पक्का गरेका हौं ।’ छायांकन सुरु भएको एक साता पनि नवित्दै निर्माणपक्षले प्रदर्शन मिति फाइनल गरेको छ । फिल्मको छायांकन एक महिनामा सक्ने योजना निर्माणपक्षको छ । दीपेन्द्र के खनालको निर्देशनमा बुद्दि सागरको कथा रहेको यो फिल्मलाई काठमाडौंका आसपासका क्षेत्रमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...