माघ ११ गते ‘के घर के डेरा: घर नम्बर २’ रिलिज हुने

August 14, 2024 at 05:27 AM

काठमाडौं। छायाङ्कन सुरुवात गरेको नेपाली चलचित्र ‘के घर के डेरा: घर नम्बर २’को रिलिज मिति तय भएको छ। यो चलचित्र माघ ११ गते रिलिज हुने वितरक करण श्रेष्ठले बताए। दीपेन्द्र के खनालको निर्देशनमा बनिरहेको यस चलचित्रमा बुद्धि सागरको स्क्रिप्ट रहेको छ। यसमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...