काठमाडौं- सुदर्शन थापाको निर्देशनमा बनको फिल्म ‘रावायण’ यसको पोस्टर सार्वजनिक भएदेखि नै चर्चामा रहेको छ । पहिलो पोस्टरमा पल शाहको लूक देखेर सबै जना छक्क परेका थिए भने फिल्मको ट्रेलर सार्वजनिक भएदेखि त सबैले जिब्रो नै टोके । त्यसो त फिल्मको ट्रेलर हेरेर नकारात्मक प्रतिक्रिया पनि नआएका त हैनन्, तर धेरैले ट्रेलरको खुलेरै प्रशंसा गरे । अहिले फिल्मको शीर्षक गीत सार्वजनिक भइसकेको छ । गीतमा दक्षिण भारतीय फिल्म पुष्पा २ मा गीत गाइसकेका गायक नाकास अजिजको स्वर सुन्न सकिन्छ भने यसमा रेवन आरती सिंहको संगीत निर्देशन रहेको छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...