चलचित्र ‘पिताम्बर’मा आर्यन सिग्देलको प्रवेश: के हो भूमिका?

August 15, 2024 at 05:57 AM

काठमाडौं। बहुप्रतिक्षित नेपाली चलचित्र ‘पिताम्बर’ मा अभिनेता आर्यन सिग्देलको प्रवेश भएको छ। श्रोतबाट चलचित्रमा आर्यनले काम गर्ने पक्का भएको खबर थापा पाएसँगै ठुलोपर्दा डटकमले चलचित्रका निर्देशक कृषा चौलागाईंलाई राखेको प्रश्नमा यस कुरालाई पुष्टि गरेकी छन्। अभिनेता सिग्देलले पनि आफूले यस चलचित्रमा काम गर्न लागेको पुष्टि गरे। यद्यपि, चलचित्रको भूमिकाबारे भने गोप्य राखिएको छ। आर्यन सिग्देलको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...