दुबईमा सिएनए इन्टरनेशनल अनर अवार्ड आयोजना हुँदै

August 15, 2024 at 01:46 PM

काठमाडौं। दुबईमा आगामी भाद्र १ गते (अगस्ट १७) ‘सिएनए इन्टरनेशनल अनर अवार्ड’ आयोजना गरिने भएको छ। यो अवार्ड समारोह सेलिब्रेटी नेपाल प्रतिष्ठान र साथीभाइ इन्टरटेन्मेन्टको सहकार्यमा ग्रिन नेपाल ट्राभल्सको साझेदारीमा सम्पन्न हुनेछ। रघुनाथ सापकोटाको अध्यक्षतामा हुने यस अवार्ड समारोहले नेपाली कला, संस्कृति, चलचित्र, पर्यटन र पत्रकारिता क्षेत्रमा विशेष योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिने छ। चलचित्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...