विराज र समीरको ‘१२ गाउँ’को एक्सन प्याक्ड टिजर सार्वजनिक

August 16, 2024 at 09:37 AM

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको सिनेमा ‘१२ गाउँ’को टिजर सार्वजनिक भएको छ । दशैंको फूलपाति अर्थात् असोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको शुक्रबार एक्सन प्याक्ड टिजर रिलिज गरिएको हो । अभिनेता विराजको भ्वाइस ओभरबाट सुरु हुने सिनेमाको १ मिनेट २१ सेकेन्ड लामो टिजरमा डेव्यु अभिनेता समीर भट्टलाई एक्सन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...