‘वर एण्ड वधु’को ट्रेलरमा आँचल र विवेकको प्रेम धोका र बदला

August 16, 2024 at 11:38 AM

रंगखबर, काठमाडौँ: भदौको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘वर एण्ड वधु’को इन्टरटेनिङ ट्रेलर रिलिज गरिएको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले प्रचार स्वरुप फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । तिन मिनेट लामो फिल्मको ट्रेलरमा अभिनेत्री आँचल शर्मा र नव अभिनेता विवेक कर्मचार्यको प्रेम, धोका र बदलालाई समावेश गरिएको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...