सृजनशील दम्पत्ती निश्चल र स्वस्तिमा (६ तस्बिर)

August 16, 2024 at 02:34 PM

घटस्थापना, असोज १७ गते रिलिज हुने फिल्म ‘बेहुली फ्रम मेघौली’को तेश्रो गीत शुक्रबार सार्वजनिक गरियो । छड्के सलाम बोलको गीत रिलिज प्रेसमिटमा स्वस्तिमा खड्का र निश्चल बस्नेत सारी अनि कोट पाइन्टमा सजिएर सहभागी भएका थिए । नेपाली फिल्म क्षेत्रका सृजनशील दम्पत्तीलाई यी आकर्षक तस्बिरमा हेर्नुस् : तस्बिर : उद्धव रसाईली

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...