यस्तो छ ‘बेहुली फ्रम मेघौली’को गीत ‘छड्के सलाम’

August 16, 2024 at 02:50 PM

काठमाडौं। नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को तेस्रो गीत ‘छड्के सलाम’ सार्वजनिक भएको छ। यो गीत राजधानीमा आयोजित एक कार्यक्रमका बिच शुक्रवार रिलिज गरिएको हो। चलचित्र असोज १७ गते घटस्थापनाको दिनदेखि प्रदर्शनमा आउने तयारीमा छ। विवाहको माहौललाई चित्रित गर्दै तयार पारिएको यस गीतमा मुख्य कलाकार निश्चल बस्नेत, स्वस्तिमा खड्का, सिमरन खड्का, विजय बराल र वसुन्धरा भुसाललगायतका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...