आँचल अभिनीत ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक

August 17, 2024 at 02:24 AM
1 min read

काठमाडौँ- फिल्म ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै शुक्रबार लभ, रोमान्स, धोका, कमेडी र एक्सन समेटिएको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। भदौको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्मलाई मिलन चाम्सको निर्देशन गरेका छन्। फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मालगायत कलाकारको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...