काठमाडौं- आगामी भदौ २१ गतेदेखि प्रदर्शन हुने फिल्म ‘रावायण’ को विदेश प्रदर्शन अधिकार बिक्री प्रारम्भ भएको छ । यही क्रममा फिल्मको मध्यपूर्व र मलेशिया अधिकार महंगो मूल्यमा बिक्री भएको छ । निर्माण पक्षका अनुसार साथीभाइ इन्टरटेनमेन्टले मध्यपूर्व र मलेशिया अधिकार किनेको हो । निर्माण पक्षले कति मूल्यमा फिल्म बिक्री भएको हो भन्ने खुलाएको छैन । पछिल्लोपटक सार्वजनिक फिल्मको शीर्षक गीतले फिल्मीवृत्तमा राम्रो हाइप बनाएको छ। फिल्मको पोस्टर, टिजरले पनि दर्शकमाझ कौतुहलता जगाएकोले महंगो रकममा फिल्म किनेको साथीभाइ इन्टरटेनमेन्टले जनाएको छ । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...