श्रीमानसंग रेखाको प्रेग्नेन्सी फोटोसुट

December 11, 2023 at 09:19 AM

अभिनेत्री रेखा थापा पहिलो सन्तानलाई जन्म दिने तयारीमा रहेकी छिन् । माघ महिनामा उनले पहिलो सन्तानलाई जन्म दिने डाक्टरले डेट दिएका छन्। बलराम शाही ठकुरीसंग प्रेमविवाह गरेकी रेखा यतिबेला अमेरिकामा रहेकी छिन्। सन्तानलाई रेखाले उतै जन्म दिनेछिन्। सन्तानको जन्मसंगै केहि समय उनी अमेरिकामा नै बस्ने तयारी गरिरहेकी छिन्। उनको चलचित्र उपहार फागुनमा रिलिज तयारीमा रहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...