‘जेरी अन टप’ का लागि संगीत तयार पार्ने कि ?

August 17, 2024 at 02:55 PM

काठमाडौं– अभिनेता अनमोल केसी शीर्ष भूमिकामा रहने फिल्म ‘जेरी अप टप’ छायांकनमा जान तयार भएको छ । वर्कसपपछि लोकेशनको खोजी सकेर छायांकनमा जान लागेको यो फिल्मको लागि संगीतको खोजी गर्दै निर्माण कम्पनिले आवेदन आह्वान गरेको छ । कुनै पनि सुन्दर सांगीतिक धुन बिना हरेक प्रकारका प्रेम कथा अपूरो हुने भन्दै निर्माण कम्पनी अनन्या फिल्म्सले यो फिल्मको थीममा रहेर संगीत तयार गर्न चाहनेहरूको लागि अवसर प्रदान गर्दै सार्वजनिक सूचना आह्वान गरेको हो । इच्छुक जो कसैले पनि ‘जेरी अन टप’ को प्रेमिल पृष्ठभूमिमा रहेर संगीत तयार गरि यहि भदौ मसान्तसम्म अनन्या फिल्मस्ुको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...