३० वर्षपछि चलचित्रमा दिग्गजहरूको पुनर्मिलन, नरसिंहामा ‘ट्विस्ट’का लागि महत्त्वपूर्ण

August 18, 2024 at 05:15 AM

काठमाडौं: नेपाली चलचित्रका दुई दिग्गज कलाकार राजेश हमाल र सरोज खनाल वर्षौँपछि पुनः एउटै पर्दामा देखिने तयारीमा छन्। निर्देशक दिवाकर भट्टराईको आगामी फिल्म ‘नरसिंहा अवतार’ मा यो ऐतिहासिक पुनर्मिलनको योजना बनेको खबरले नेपाली चलचित्र प्रेमीहरूमा उत्साह थपिएको छ। दिवाकर भट्टराईले यो चलचित्रमा हमाल र खनाल दुवैको संलग्नता पुष्टि गरिसकेका छन्। राजेश हमालले आठ वर्षको अन्तरालपछि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...