काठमाडौं– एउटा त्यस्तो समय पनि थियो, जतिबेला अभिनेत्री नीति शाहलाई फिल्ममा डेब्यू गर्न नै चुनौती थियो । यद्यपि, अहिले उनलाई फिल्मका लागि समय मिलाउनु पर्ने चुनौती छ । भनिन्छ नि, समय–समयको कुरा हो । ‘खजुरे ब्रो’ बाट फिल्ममा डेब्यू गरेकी नीतिको पहिलो फिल्म सुपर फ्लप भयो, फिल्मी भाषामा भन्नु पर्दा पानी पनि माग्न पाएन । यद्यपि, नीतिका लागि भने उक्त फिल्म नै सबैभन्दा भाग्यशाली बनिदियो । किनभने, त्यही फिल्मबाट उनको अभिनयको औपचारिक यात्रा प्रारम्भ भयो । नीति त्यही फिल्मबाट सुपरहिट भइन् । अहिले उनी एकपछि अर्को फिल्ममा व्यस्त भैरहेकी छिन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...