काठमाडौं– हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘देवी’ को ट्रेलर सार्वजनिक भएको छ । आइतवार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको फिल्मको २ मिनेट ३९ सेकेण्ड लामो ट्रेलरले समाजमा घट्ने बलात्कारजस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा प्रस्तुत गरेको छ । फिल्मको ट्रेलर रिलिज कार्यक्रममा डेब्यू निर्देशक सञ्जोग राईले आफू प्रोफेसनल फोटोग्राफर भए पनि आफ्नो बाल्यकालदेखिको सपना पूरा गर्न फिल्म निर्देशन गरेको बताए । कोरोना अगाडिदेखि नै प्रारम्भ गरिएको फिल्म निर्माणका क्रममा आफूले विभिन्न उतारचढावसंगै जुध्दै आज रिलिज गर्ने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...