शुक्रबार रिलिज हुने ‘जम्प’को आइतबार प्रिमियर

December 11, 2023 at 10:41 AM

यो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘जम्प’को आइतबार प्रिमियर गरिुएको छ । नव निर्देशक आशुतोषध्वज कार्की निर्देशित फिल्मलाई प्रिमियरमा सहभागीले सकारात्मक प्रतिक्रिया दिए । प्रिमियरमा हेर्न निर्देशक सुवणर् थापा तथा निर्मात्री एवम् निर्देशक कृषा चौलागाई, अभिनेताहरु प्रशान्त ताम्राकार, अशान्त शर्मा, दिब्यदेवको साथमा सिनेमा लेखक प्रदिप भारद्वाज आदि पुगेका थिए । प्रिमियरपछि धेरैले सिनेमा भिन्न शैलीमा बनेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...