‘देवी’को ट्रेलरमा बलात्कारको घटनामा कानुनले पार्ने प्रभावको कथा

August 19, 2024 at 11:16 PM

काठमाडौं । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर सिनेमाघरमा आउन लागेको चलचित्र ‘देवी’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको चलचित्रको दुई मिनेट ३९ सेकेण्ड लामो ट्रेलरले समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा पेश गरिएको छ । चलचित्रलाई सञ्जोग राईले निर्देशन गर्नुभएको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...